०९ साउन २०८३, शनिबार

यस्तो देखियो एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय कार्यकर्ता भेला [फोटोफिचर]

चैत ४, २०७७
यस्तो देखियो एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय कार्यकर्ता भेला [फोटोफिचर]

नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा चलिरहेको छ ।

ललितपुरको एक होटलमा जारी भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् । 

खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् ।

भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । 

भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

हेर्नुहोस्, तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्