×

Nic Asia
Marvel

क्रूरता : प्रहरीलाई गाडीले ४० मिटर परसम्म घिसार्दै लगियो, भयो मृत्यु

काठमाडाैं | बैशाख १८, २०७८

NTC
TVS INSIDE

कोरोनाकालमा प्रहरी तथा सुरक्षाकर्मी पनि अग्रपंक्तिमा रही खटिएका छन् र मानिसहरूको सेवा गरिरहेका छन् । उनीहरू कोरोना प्रोटोकल पनि पालन गराइरहेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

तर प्रहरीमाथि दुर्व्यवहारका घटना पनि आइरहेका छन् । भारतको राजधानी दिल्लीस्थित वसन्त विहारमा एक प्रहरी हवलदारलाई गाडीले ठोकेर ४० मिटरसम्म घिसारेको घटना सार्वजनिक भएको छ । अस्पतालमा ती प्रहरीको मृत्यु भयो । 


Advertisment
NMB BANK
Saurya island

शनिवार बिहान ४ बजे हवलदार मुंशीलाल ड्युटीमा थिए । सेतो रंगको एक गाडी निकै द्रुत गतिमा हान्निँदै आयो र उनलाई ठोक्यो । यस ठक्करका कारण प्रहरीको टेन्ट पनि भत्कियो र एउटा मोटरसाइकल पनि चकनाचुर भयो । 

कारले हवलदारलाई ४० मिटरसम्म घिसार्‍यो । उनी नराम्ररी घाइते भए र उनलाई एम्समा भर्ना गरियो । तर धेरै गहिरो चोट लागेकाले उनलाई चिकित्सकहरूले बचाउन सकेनन् । 

Vianet communication
Maruti inside

प्रहरीले गाडीचालक समित यादवलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा समितले बताएअनुसार, उनी गुडगांवको म्याक्स अस्पतालबाट फर्किरहेका थिए । त्यहाँ उनकी पत्नीको कोभिड उपचार भइरहेको छ । फर्किंदाखेरी उनी गाडीमै निदाए अनि त्यस्तो अवस्थामा पनि गाडी चलाएर दुर्घटना गराए । 

समितलाई विभिन्न धाराअन्तर्गत आरोप लगाइएको छ । उनलाई हिरासतमा पीपीई किट लगाएर बेग्लै राखिएको छ र कोरोना टेस्ट पनि गराइएको छ ।
 

TATA Below
NLIC
जेठ ११, २०७९

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन्। उनले घोषणा गरेको आदेश यह...

जेठ ११, २०७९

युक्रेनमाथि आक्रमणको तीन महिना पुग्दा रुसी सेना र डोनेत्सक तथा लुगान्स्कका सुरक्षाबलहरू युक्रेनका विभिन्न स्थानमा सैन्य कारवाही चलाइरहेका छन् ।  लिमान शहर नजिकको क्षेत्रलाई सुरक्षित बनाएपछि रुसी सैन्य इकाइ...

जेठ ११, २०७९

अमेरिकाले ताइवानलाई आफ्ना हातहतियार उपलब्ध गराएर दुम्सी जस्तो बनाउने लक्ष्य राखेको द न्युयोर्क टाइम्स पत्रिकाले अमेरिकी अधिकारीहरूसँगको कुराकानीका आधारमा तयार पारेको रिपोर्टमा उल्लेख छ ।  ‘ताइवान...

जेठ ११, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुखमा टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका छन् । निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भने...

जेठ ११, २०७९

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ ।  फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मङ्कीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्...

जेठ ११, २०७९

युक्रेनी सेनाले रुससँगको द्वन्द्वको दिशा बदल्ने र सन् २०२२ को अन्त्यसम्ममा क्राइमियामा प्रवेश गर्ने किरिल बुदानोभले बताएका छन् ।  युक्रेनको रक्षा मन्त्रालयमा गुप्तचरी प्रमुख बुदानोभले अगस्ट महिनाबाट युद्धको दिश...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x