×

NMB BANK
NIC ASIA

क्रूरता : प्रहरीलाई गाडीले ४० मिटर परसम्म घिसार्दै लगियो, भयो मृत्यु

बैशाख १८, २०७८

NTC
Premier Steels

कोरोनाकालमा प्रहरी तथा सुरक्षाकर्मी पनि अग्रपंक्तिमा रही खटिएका छन् र मानिसहरूको सेवा गरिरहेका छन् । उनीहरू कोरोना प्रोटोकल पनि पालन गराइरहेका छन् । 

Muktinath Bank

तर प्रहरीमाथि दुर्व्यवहारका घटना पनि आइरहेका छन् । भारतको राजधानी दिल्लीस्थित वसन्त विहारमा एक प्रहरी हवलदारलाई गाडीले ठोकेर ४० मिटरसम्म घिसारेको घटना सार्वजनिक भएको छ । अस्पतालमा ती प्रहरीको मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बिहान ४ बजे हवलदार मुंशीलाल ड्युटीमा थिए । सेतो रंगको एक गाडी निकै द्रुत गतिमा हान्निँदै आयो र उनलाई ठोक्यो । यस ठक्करका कारण प्रहरीको टेन्ट पनि भत्कियो र एउटा मोटरसाइकल पनि चकनाचुर भयो । 


Advertisment
Nabil box
Kumari

कारले हवलदारलाई ४० मिटरसम्म घिसार्‍यो । उनी नराम्ररी घाइते भए र उनलाई एम्समा भर्ना गरियो । तर धेरै गहिरो चोट लागेकाले उनलाई चिकित्सकहरूले बचाउन सकेनन् । 

Vianet communication

प्रहरीले गाडीचालक समित यादवलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा समितले बताएअनुसार, उनी गुडगांवको म्याक्स अस्पतालबाट फर्किरहेका थिए । त्यहाँ उनकी पत्नीको कोभिड उपचार भइरहेको छ । फर्किंदाखेरी उनी गाडीमै निदाए अनि त्यस्तो अवस्थामा पनि गाडी चलाएर दुर्घटना गराए । 

समितलाई विभिन्न धाराअन्तर्गत आरोप लगाइएको छ । उनलाई हिरासतमा पीपीई किट लगाएर बेग्लै राखिएको छ र कोरोना टेस्ट पनि गराइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x