×

NMB BANK
NIC ASIA

म्यान्मारमा सेना र मिलिसियाबीच भिडन्त, ४ जनाको मृत्यु

असार ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

म्यान्मारमा सैनिकहरूले जुन्ताविरोधी नागरिक मिलिसियासँग म्यान्डलेमा मंगलवार भिडन्त गरेका छन् । 

Muktinath Bank

त्यसक्रममा चारजना विरोधकर्ता मिलिसिया मारिएका छन् भने सेनातर्फ कैयौं घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेब्रुअरी महिनामा कू गरिएपछि जनताले डिफेन्स फोर्सेस नामक समूह बनाएर सैनिक शासनको विरोध गरिरहेका छन् । तर यस्ता भिडन्त अहिलेसम्म ग्रामीण क्षेत्रमा सीमित थियो । 


Advertisment
Nabil box
Kumari

गोप्य सूचना पाएपछि सुरक्षाबलहरू म्यान्डलेस्थित चान म्या थार्सी नामक नगरमा रहेको एक घरमा छापा मार्न पुगेका थिए । त्यहाँ उनीहरूमाथि साना हतियार र ग्रिनेडले प्रहार गरिएको जुन्ताको सूचना टोलीले बयान जारी गरेर जानकारी दियो । 

Vianet communication
Laxmi Bank

त्यसपछि भएको भिडन्तमा सुरक्षाकर्मीहरू गम्भीर घाइते भएको र चारजना आतंकवादी मारिएको अनि आठजनालाई पक्राउ गरिएको पनि बयानमा उल्लेख छ । 

आङ सान सू ची सरकारलाई अपदस्थ गरी सेनाले गरेको कूका विरुद्ध जनस्तरमा विरोध कायम छ । त्यसमाथि गरिएको दमनका कारण ८७० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । 

स्थानीय आत्मरक्षा बलहरूको उदय भएपछि कूको विरोध गर्ने सयौं मानिस सैन्य तालिम लिनका लागि विद्रोहीहरू भएको इलाकातर्फ गएको विश्लेषकहरू बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x