डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बुधवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ २९ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले बुधवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ०७ पैसा र बिक्रि दर प्रति युरो १ सय ४१ रुपैयाँ ७९ पैसा कायम भएको छ ।


Advertisement

यस्तो छ आजको विदेशी सटही दर

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्