×

NMB BANK
NIC ASIA

कम्प्युटरका एन्टीभाइरस गुरु जोन म्याकेफीले स्पेनको जेलमा गरे आत्महत्या, संकेत पहिल्यै

असार १०, २०७८

NTC
Premier Steels

संसारका धेरै कम्प्युटरमा एन्टीभाइरस सफ्टवेयर म्याकेफी प्रयोग गरिने गर्छ । 

Muktinath Bank

त्यसका संस्थापक जोन म्याकेफीले बुधवार स्पेनको एक कारागारमा आत्महत्या गरेका छन् । उनले केही समयपहिले नै आत्महत्याको संकेत गर्दै उनले ट्वीट समेत गरेका थिए । मैले आत्महत्या गरें भने त्यसमा मेरो गल्ती हुने छैन भनी उनले लेखेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्पेनबाट अमेरिकामा सुपुर्दगी गर्ने फैसला त्यहाँको अदालतले गरेपछि उनले यो कदम चालेका हुन् । म्याकेफीको अन्तर्वार्तापछि जेल प्रशासनले उनको मृत्युका कारणको छानबिन जारी राखेको छ । 


Advertisment
Nabil box
Kumari

बेलायती–अमेरिकी कम्प्युटर प्रोग्रामर तथा व्यापारी जोन डेभिड म्याकेफीको जन्म सन् १९४५ मा बेलायतमा भएको थियो । उनले सन् १९८७ मा एन्टीभाइरस सफ्टवेयर कम्पनी म्याकेफी एसोसिएट्सको स्थापना गरेका थिए । 

Vianet communication

सन् २०११ मा यस कम्पनीलाई इन्टेलले किनेको थियो तर म्याकेफी ब्रान्ड नेम रहिरह्यो । 
 

म्याकेफी क्रिप्टोकरेन्सीका प्रमोटर पनि थिए । उनी क्रिप्टोकरेन्सीमार्फत दिनको दुई हजार डलर कमाउने गरेको भनी फुर्ती गर्थे । 

पछि उनी लागूऔषध, हतियार र हत्या लगायतमा विवादमा जोडिए । 
 

म्याकेफीलाई सन् २०२० मा बार्सिलोनास्थित विमानस्थलमा पक्राउ गरिएपछि जेलमा राखिएको थियो । उनीमाथि करछलीको आरोप थियो । उनले सन् २०१४ देखि २०१८ सम्म कर दाखिला नगरेको अनि त्यही समयमा लाखौं रुपैया कमाएको आरोप थियो । 

अमेरिकामा सुपुर्दगी गरेर मुद्दा चलाउने अवस्था आएपछि उनले कारागारमा आत्महत्या गरे जबकि सुपुर्दगीको आदेशलाई पुनरावेदन गर्ने विकल्प उनीसँग थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x