×

NMB BANK
NIC ASIA

हेटौंडामा लक्ष्यभन्दा बढी राजस्व संकलन

साउन ९, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ५२ करोड  ८२ लाख ४८ हजार राजस्व संकलन गरेको छ । 

Muktinath Bank

कार्यालयले अघिल्लो आव २०७६/७७ को तुलनामा गत आवमा बढी राजस्व संकलन समेत गरेको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आव २०७६/७७ मा ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व संकलन भएको थियो । 


Advertisment
Nabil box
Kumari

कार्यालयले लक्ष्यको तुलनामा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए ।

Vianet communication

कार्यालयले गत आव २०७७/७८ मा रु पाँच अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा त्योभन्दा बढी ५ अर्ब ५२ करोड ८२ लाख ४८ रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएकाले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए ।

आव २०७७/७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा १ अर्ब ९ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ ३ करोड १९ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ २ करोड ६१ लाख १८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ४ करोड ७ हजार संकलन भएको थियो ।

मूल्य अभिवृद्धिकरतर्फ ९१ करोड ५४ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ३२ करोड ३० लाख ७५ हजार संकलन भएको बताइएको छ ।

यसैगरी अन्तः शुल्कतर्फ ३ अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ अर्ब ८६ करोड  ९० लाख २१ हजार संकलन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x