×

NMB BANK
NIC ASIA

माधव नेपालको पार्टी ‘पदाधिकारी पार्टी’ भएछ : ओली

असोज ७, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ‘पदाधिकारी पार्टी’ भएको टिप्पणी गरेका छन् । 

Muktinath Bank

एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको पार्टीलाई ‘माने’ पार्टी भन्दै अब पदाधिकारी पार्टी भएको आरोप लगाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारीमा अलिकति ठाउँ भर्न बाँकी रहेछ उहाँहरू खोज्दै हुनुहुन्छ,’ ओली भने । 


Advertisment
Nabil box
Kumari

सम्बोधनमा उनले माधव नेपालको पार्टी कार्यालय र फाइल कब्जा गर्न गएको आरोप लगाएका छन् । 

Vianet communication

‘कसैको पार्टी कार्यालय कब्जा गर्न, फाइल कब्जा गर्न लगाएर जाँदैनौं । हाम्रो राजनीति त्यस्तो होइन,’ उनले भने, ‘एउटा कार्यालय खोल्न नसक्ने, अर्काको कार्यालयमा गएर ताल्चा लगाउनुपर्ने ? कस्ता यिनीहरू ?’

माधव नेपालको पार्टीले कम्युनिस्ट आन्दोलनमा देखिएको दक्षिणपन्थको विरोध गर्ने भनेको तर आफैं कांग्रेसको पछि लागेर दक्षिणपन्थी बाटोमा हिँडेको ओलीले बताए । 

सत्ताले प्रहरी र सत्ताको दुरूपयोग गरेको आरोप समेत ओलीले लगाए । प्रहरी र कर्मचारीले सरकारले भनेको नमान्दा दुर्गममा सरुवा गरिदिने डर देखाएर कानून विपरीत काम गर्न लगाएको उनले बताए ।

‘प्रहरीलाई कानून विपरित काम गर्न सत्ताले लगाएको छ । सत्ता, प्रहरी संयन्त्रको दुरूपयोग गर्ने हाम्रो राजनीति होइन,’ ओलीले भने, ‘भनेको नमान्दा दुर्गममा सरुवा गर्दिन्छ । यिनीहरूभित्र मानवीयता नै छैन ।’

उनले भने, ‘यिनीहरूको छात्तीभित्र मुटु होइन, ढुंगा राखिएको छ, त्यो पनि दर्शनढुंगा अलि छिपिएको ढुंगा । ढुंगाले कसरी मानवीयता बुझ्न सकोस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x