×

NMB BANK
NIC ASIA

नयाँ अवतारमा नेक्सन डिजेल बीएस ६, कति पर्छ मूल्य ?

असोज ३१, २०७८

NTC
Premier Steels

टाटा नेक्सन बीएस ६ नयाँ अवतारमा आएको छ । गाडी पारखीहरूका लागि यो खुशीको खबर भएको कम्पनीको भनाइ छ । 

Muktinath Bank

‘नयाँ–नयाँ भर्जन हेर्दा ढुक्कले भन्न सकिन्छ कि नेक्सनले ग्राहकहरूको आधुनिक चाहना र रोजाइलाई निकै नजिकबाट बुझेको छ र त्यसैको प्रतिफल हो– नेक्सन डिजेल–बीएस ६,’ कम्पनीले भनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टाटा नेक्सनको बीएस ६ को अगाडिको आफ्नो आकार पूरै बदलेर स्लीम बनाइएको छ । टाटाको २.० ईम्प्याट डिजाइनलाई ग्रहण गरेको एसयूभी हेर्दै गज्जबको देखिने कम्पनीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘कतिपयलाई यसका पुराना संस्करणहरू भीमकाय लाग्थे । उनीहरूका लागि नयाँ लुक्स मनमोहक लाग्छ । फ्रन्ट ग्रिल, रिडिजाइन बम्पर, ह्वील र एलएडी जडानले कारलाई डाइनामिक बनाइदिएको छ,’ कम्पनीको दाबी छ, ‘कारको बीचमा नेक्सन ब्याचको डिजाइनले दर्शकको आँखा तानिरहन्छ । कारको भित्री स्वरूपमा डुअल टोन ब्ल्याक र सिल्भर रङलाई छोडी नयाँ रङलाई सजाएको छ, जुन हेरिरहुँ लाग्ने खालको छ । फ्ल्याट बटम स्टेरिड आकर्षक छ । अनि सनरुफले मनै तानिरहनेछ । कारभित्र केही परिवर्तन मात्रै गरे पनि ड्यासबोर्डलाई भने पूरै परिमार्जन गरी युजर फ्रेन्ड्ली र साह्रै आकर्षक बनाइएको छ ।’

Vianet communication

चालक र कारभित्र बस्नेलाई कम्फर्ट दिने क्याबिन, इलेक्ट्रोनिक सनप्रुफ, चालकलाई कम्फर्ट दिने नयाँ क्रुज कन्ट्रोल फिचर र एक्सप्रेस कुल फिचर कारका केही नयाँ थपिएका कम्फर्ट हुन् । 

कार उत्पादनको इतिहास हेर्दा प्रायजसो कार परिवर्तन गर्दा सामान्य मात्र परिमार्जन हुने गर्थ्यो । तर, टाटाले पेट्रोल इञ्जिनलाई रिभ्याम्प (सुधार) गरेको छ । 

कारमा १.२ लिटर रिभोटोन टर्बो पेट्रोल युनिट र १.५ लिटरको रिभोटोर्क डिजेल युनिट छ, जसले १२० पीएसको गति दिन्छ । दुवै इञ्जिनलाई ६ स्पीड एमटी र ६ स्पीड एएमटीसँग जोडिएको छ । यसमा इञ्जिनको राम्रो विशेषता भनेको इको, सिटी र स्पोर्ट्स तीनै क्षेत्रमा चाहेअनुरुप गुड्ने कम्पनीले दाबी गरेको छ । 

कम्पनीका अनुसार ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाउन सफल नेक्सन सुरक्षाका कोणबाट निकै भरपर्दो मानिन्छ । 

यस कारको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजारमा पर्छ । टेस्ट ड्राइभ गर्न मन लागे नजिकैको टाटा मोटर्सको शोरूम गएर वा घर बसेर टेस्ट ड्राइभ वा अनलाइन बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २६, २०८१

एलआरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ। नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युती...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x