×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

सरकारको १०० दिनका उपलब्धी के–के हुन् ? यसो भन्छन् प्रधानमन्त्री देउवा

काठमाडाैं | कात्तिक ३, २०७८

NTC
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले १०० दिनको अवधिमा केही राहतका कार्यक्रम अगाडि बढाइएको बताएका छन् । क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने, कोरोना महामारीका कारण हातमुख जोर्न र दैनिक गुजारा चलाउनै हम्मेहम्मे परेका अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजारका दरले राहत दिने जस्ता निर्णय सरकारबाट भएको उनको भनाइ छ ।
गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तरवार्तामा देउवा १०० दिनमा गरेको कामबारे यसो भन्छन्ः

Sanima Bank
morang Auto yamaha

सय  दिनमा  सरकारले  जनतालाई  अरू  के  के  दिन  सक्यो ? सय दिनका उपलब्धिहरू के के हुन् ?


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यो सरकारले एकदमै ठूलो राहतको घोषणा गरेको छ त म भन्दिनँ तर पनि केही राहतका कार्यक्रम अगाडि बढाएका छौँ । सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्नेे निर्णय गरेको छ । महामारीका कारण हातमुख जोर्न र दैनिक गुजारा चलाउनै हम्मेहम्मे परेका अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजारका दरले राहत दिने घोषणा पनि गरेको छ । अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने प्रक्रिया पनि अगाडि बढेको छ । यसबीचमा हामीले बाढी, पहिरो र डुबानको समस्या भोग्नुपरेको छ । बाढी पहिरोबाट  पीडितहरूलाई  खाद्यान्नलगायतको  सहयोग  पनि उपलब्ध गराएका छौँ । अहिले सुुदूरपश्चिमका केही जिल्लामा परेको अविरल वर्षाले ठूलो क्षति पुु¥याएको छ । महाकालीमा आएको बाढीले ठूूलो क्षति पुु¥याएको अवस्था  छ  ।  जनताको  सुरक्षा  र  राहतमा  सरकार  प्रतिबद्ध छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० जना...

माघ ८, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपाल...

माघ ९, २०७८

काठमाडौं उपत्यकामा आज बिजोर नम्बर प्लेटको सवारीसाधन मात्र चल्न पाउने छन् । स्थानीय प्रशासनको आदेश अनुसार आज बिजोर गते भएकाले बिजोर नम्बर प्लेटको निजी तथा सार्वजनिक सवारी साधानमात्रै चल्न पाउने भएको हो । गत बिह...

माघ ९, २०७८

नेपाल प्रहरी र थानकोट जेसिजले निशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तिब्र रुपमा बढ्दै गरेको ओमिक्रोन कोरोना सक्रमण दरलाई न्युनिकर...

माघ ८, २०७८

श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लालुले...

माघ ९, २०७८

हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आइतबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली र मधेसका  प्रदेशका भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । यस्तै बाँकी प्रदेशका भूभागमा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...