×

X
Dabur
Nic Asia
Marvel

विद्युत क्षेत्रमा खर्च गर्नेगरी एडीबीसँग सरकारले गर्‍यो ७ अर्ब ८ करोडको ऋण सम्झौता

काठमाडाैं | मंसिर १०, २०७८

TVS INSIDE

एसियाली विकास बैंक (एडीबी) र अर्थमन्त्रालयबीच विद्युत क्षेत्रमा लगानी हुनेगरी ऋण सम्झौता भएको छ।

IME BANK INNEWS
morang Auto yamaha

सम्झौतापत्रमा अर्थसचिव मघुकुमार मरासिनी र बैंकका तर्फबाट अमुद ककोइसले हस्ताक्षर गरेका हुन्।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

एडीबीले प्रसारणलाइन विस्तारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब ८ करोड रुपैयाँ) ऋण दिएको हो।

यसैगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैंकका कन्ट्री डाइरेक्टर ककोइसले परियोजनामा समेत हस्ताक्षर भएको छ।

Vianet communication
Maruti inside

सम्झौतामा ऋणको ब्याजदर कति हुने, कति किस्तामा तिरिसक्ने लगायत विषय समेटिएको छ।

एडीबीले नेपालको पूर्वाधार शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा ऋण सहयोग गर्दै आएको छ।
 

TATA Below
NLIC
साउन २४, २०७९

मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् र...

साउन २४, २०७९

विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ...

साउन २४, २०७९

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका चिया उद्योगलाई मार पर्ने प्रस्ताव भारतीय संसद्मा प्रवेश भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी नेकपा एकीकृत समाजवादीका सम्मा...

साउन २४, २०७९

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ । निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्...

साउन २३, २०७९

मकवानपुरको हेटौँडादेखि काठमाडौँसम्मको छोटो दूरीको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी  पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा...

साउन २४, २०७९

आज (मंगलवार) देशभरका नायब सुब्बा (नासु)हरू बिदामा बस्दैछन् । सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा   देशभरका नासुहरू  बिदामा बस्न लागेका हुन् ।  बजेटमा घोषणा गरेभन्दा असमान ढंगले...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x