×
Bajaj Top
Khukuri
FONEPAY

थापा र लिङ्देनको टिममा को–को ?

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ।

Sanima Bank
morang Auto yamaha


महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएका छन्। लोहनीले आफ्नो समर्थन लिङ्देनलाई हुने प्रस्ट पारेका छन्। राणा भने खुलेका छैनन्। बुधबारको बन्द सत्रमा राणाले पार्टीको एकता बचाइराख्न आफू अध्यक्षमा नउठ्ने जनाएका थिए। सर्वसम्मत नेतृत्व चयन गर्न उनले थापा र लिङ्देनलाई आग्रह गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

कोभिड–१९   को   नयाँ   भेरियन्ट ओमिक्रोनले   विश्वलाई   आक्रान्त बनाउन  थालेपछि  विश्व  अर्थतन्त्र अपेक्षितभन्दा  अझ  कमजोर  हुने प्रक्षेपण गर्न थालिए...

माघ १३, २०७८

प्राचीन  मिथिलाको  राजधानी  एवं  वर्तमान  मधेस  प्रदेशको  राजधानी  जनकपुरधाम  मैथिली  सभ्यताको  केन्द्रबिन्दुका  रूपमा  रहेको  छ  ...

माघ १३, २०७८

केही  दिनदेखि  निरन्तर  ओरालो लागिरहेको  शेयर बजार  २८  सयको  बिन्दुभन्दा  पनि  तल लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउन...

माघ १३, २०७८

भ्रमण  भिसामा  संयुक्त अरब  इमिरेटस्  (यूएई)  पुगी  अलपत्र  परेका  युवाले उद्धारका लागि सरकारसँग माग गरेका छन् ।  झन्डै  एक  वर्षअघि  भ्रमण &nb...

माघ १३, २०७८

ताप्लेजुङको       पाथीभरा       याङ्वरक       गाउँपालिका–१   नाङ्खोल्याङस्थित   खहरे   टोलका  प्रत्येक  घरमा  खानेपानीको &n...

माघ १३, २०७८

काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्या...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...