×
Bajaj Top
Khukuri
FONEPAY

स्प्राइटले दियो ४ जना विजेतालाई बजाज पल्सर मोटरसाइकल उपहार

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेन सम्पन्न भएको छ ।  

Sanima Bank
morang Auto yamaha

समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड प्रा.लि.का असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकु स्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरे ।

त्यसैगरी विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

त्यस्तै यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३ इन्चको सामसङ टि.भि. र २६३ जना विजेताहरुलाई सामसङ  मोबाइल पनि प्रदान गरिएको थियो ।

पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामीले क्याम्पेनमा सहभागि लाखौंँमा छानिएर आफूले बाइक जितेकोमा खुशी लागेको बताए । उनले भने,‘यो  मेरो पहिलो बाइक भएकोले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारको लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सन्चालन भएको थियो । 

यो क्याम्पेन दिनको महत्वपूर्ण समयमा युवाहरुलाई रिफ्रेश हुन प्रेरित गर्ने उद्धेश्यको साथ शुरु गरिएको स्प्राइटको “क्लियर छ “ क्याम्पेनको एउटा हिस्सा थियो ।

 यो क्याम्पेनको टि.भि.सी.मा अनमोल के.सी. लाई छायांकन गरिएको थियो ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन ९३ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन सोमवार पनि सोही मूल्यमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस...

माघ ११, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मू...

माघ १२, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मू...

माघ १०, २०७८

कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।   कृषि ज्ञान केन्द्र चितवनका अनुस...

माघ १३, २०७८

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति...

माघ ११, २०७८

नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५ सय...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...