जेठ ८, २०७९
मेष व्यवसाय क्षेत्रमा काम अधिक हुनेछ र परिणाम कम हुनेछ । राम्रा काम लगभग अधुरो हुनेछ। सरकारी मामिलामा लापरवाही नहुनुहोस् । कार्यालयको वित्त सम्बन्धित काम धेरै सावधानीपूर्वक गर्नुपर्छ। यो हप्ता लागि शुभअङ्क : ...
मेष
आज आफ्नो अधिकांश समय द्रव्य प्राप्तिको कर्ममा खर्च गरिनेछ । परिवार र वित्त सम्बन्धित कार्यहरुमा पनि सफलता मिल्न सक्ला । सकारात्मक सोचले राम्रो परिणाम ल्याउन मद्दत मिल्नेछ ।
वृष
घर बाहिर निक्लनुपूर्व मौसमको जानकारी लिनुहोला । यात्रा कस्टकर हुन सक्ला । नजिकको नातेदारबाट हजुरलाई आज आर्थिक सहयोग मिल्नेछ ।
मिथुन
व्यापार-गतिविधिहरुमा केहि अनुकूल परिणाम मिल्ला । प्रयास गर्नाले आफ्नो मान सम्मानमा वृद्धि देखिएको छ । मिडिया र इन्टरनेटबाट आफ्नो जनसम्पर्कमा बृद्दी देखिनेछ ।
कर्कट
स्वास्थ्यमा केही समस्या रहनेछ, आफ्नो काम पुरा गराउनको लागि आफु अपमानित रहनु पर्ला । ब्यापारमा कार्य सिद्ध गर्न आज एक व्यक्तिको सहयोगको आवश्यकता रहन्छ ।
सिंह
नकारात्मकबोझसंग आफैलाई कमजोरहीन नसोच्नुहोला । आजको समय आफैलाई बुझ्न र अनुहारको वास्तविकता दर्शाउने समय रहन्छ । सत्यको जीत हुनेछ र हजुरको मनमा आज शान्तिको अनुभव हुनेछ ।
कन्या
पेसासँग सम्बन्धित आज खुल्लमखुल्ला कुरा आफ्नो मत र विचार राख्दा धनलाभको संकेत मिलेको छ । आफन्तसंग ,वरिष्ठसँग र सहयोगिहरुसँग राम्रो सुखको वार्तालाप हुन सक्ला ।
तुला
आजको दिन मिठो भोजनले मनमा हर्सको अनुभव गर्ला । आफ्नो आत्मविश्वासलाई केन्द्रित गर्दा सबैजनासँग सुखको फल मिल्नेछ । प्रेमलाई बुझ्न र आदरको भावना प्राप्त गर्न आज घरबाट बाहिर निक्लनु होला ।
वृश्चिक
चिन्ताले आज सताउन सक्ला । घरमा र काम गर्ने सस्थामा समस्या पैदा हुनसक्ला । आज साथी भाइसँग धेरै समय बर्बाद नगर्नु होला नत्र साझपख पछुताउनु पर्ला ।
धनु
सकारात्मक बिचारले आज हजुरलाई धेरै कुरामामा राम्रो बनाउनेछ र आफ्नो लागि केहि लायक र केहि राम्रो सफलता मिल्नेछ । जीवन शैलीमा राम्रो सकारात्मक परिवर्तनले राम्रो नतीजा प्राप्त हुनेछ ।
मकर
स्वास्थ्य: स्वास्थ्य राम्रो हुनेछ, तर केही प्रकारको मनमा असुविधा रहन सक्छ । भविष्यको बारेमा आज अधिक छलफल गर्नुहुनेछ र केहि योजना पनि बनाउनु हुनेछ ।
कुम्भ
आफ्नो जोडीलाई आज पूर्ण विश्वास गर्नु होला नत्र विवाद धेरै नै चुलिन सक्नेछ । कार्यालयको हकमा तपाईं आज पूर्णतया खुसि हुनुहुनेछ र केही आर्थिक लाभ पनि प्राप्त गर्नुहुनेछ ।
मीन
कामबारे सम्बन्धित मुद्दाहरूमा तपाईं आज चिन्तित रहनु पर्ला । मदतको लागि नजिकको मित्रसँग सम्पर्क राख्नु होला । समय अनुकूल बनाउनको लागि कुनै पनि साथी-सम्बन्धित निर्णयहरूलाई स्वीकार गर्नु होला ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
मेष व्यवसाय क्षेत्रमा काम अधिक हुनेछ र परिणाम कम हुनेछ । राम्रा काम लगभग अधुरो हुनेछ। सरकारी मामिलामा लापरवाही नहुनुहोस् । कार्यालयको वित्त सम्बन्धित काम धेरै सावधानीपूर्वक गर्नुपर्छ। यो हप्ता लागि शुभअङ्क : ...
मेष पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्ईले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । आफुलाई मनाउने र आफ्नै भावनाहरूलाई बढी महत्त्व दिने कुरामा जिद्दी...
मेष तपाईलाई शरीर दुखाइले थकित महसुस हुन्छ । काम गर्दा तपाईंले योजना राख्नुपर्छ । समयको सही प्रयोग नगरेको कारण, तपाईं आफ्नो क्षमताको उत्तममा काम गर्न सक्षम हुनुहुन्न । वृष पुरानो सम्बन्ध र यसको बन्धनबा...
मेष यो महिना विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ । तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानि...
मेष आज बाह्य सम्पर्कहरू लाभदायक हुनेछन् । समझदारी र विवेकका साथ काम गर्दा हरेक शर्त तपाइँको पक्षमा हुनेछ । परिवार र साथीहरूसँग उत्कृष्ट समय पनि खर्च हुनेछ साथै, स्वतन्त्र रूपमा खर्च गर्न चाहना पनि हुनेछ। वृ...
मेष कुनै पनि विवाद सम्बन्धित चलिरहेको बहसलाई अनुमति नदिनुहोस् । तपाईंको क्रोधलाई नियन्त्रण गर्नुहोस् र शान्तिमय तरिकामा संवादको माध्यमबाट समाधान गर्नुहोस्। यद्यपि कडा परिश्रमले राम्रो नतिजा दिँदैन, तर समय धैर्...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...