×

Nic Asia
Marvel

कलाकार श्वेताले ‘मेरो 'ब्रा'को साइज भगवान् लिँदैछन्’ भनेपछि बबाल ! [भिडियो]

काठमाडाैं | माघ १३, २०७८

TVS INSIDE

भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् ।

IME BANK INNEWS
morang Auto yamaha

भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर विवादित बयान दिएकी हुन् ।


Advertisment
NMB BANK
Saurya island

श्वेताले ख्यालठट्टामै यस्तो बयान दिएको भए पनि करोडौंको आस्थामा ठेस पुर्‍याएको भन्दै विवाद मच्चिएको छ । भोपालका गृहमन्त्री डा. नरोत्तम मिश्राले श्वेताको अभिव्यक्तिमा ध्यानाकर्षण भएको जनाएका छन् ।

गृहमन्त्री मिश्राले पत्रकारसँग भने, ‘श्वेताको बयान मैले सुनेको छु, देखेको छु, त्यो बयानको म निन्दा गर्छु । मैले भोपाल प्रहरी कमिसनरलाई जाँचको निर्देशन दिएको छु । प्रहरीले रिपोर्ट बुझाएपछि कारवाही हुन्छ ।’

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ १३, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि राखेका शर्तहरू असम्भव र मूर्खतापूर्ण भएको रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले बताएका छन् । रुसी सैनिकहरूले फेब्रुअरी २४ पछि कब्जामा ल...

जेठ १४, २०७९

धनी होस् वा गरीब । श्रमिक होस् वा अफिसर । भावना र मन सबैसँग हुन्छ । भारतको नयाँदिल्लीस्थित एक मजदुरको लभ स्टोरी यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ ।  चिया पसलमा अफजल र सबीनाले एकै गिलासमा चिया पि...

जेठ १३, २०७९

लद्दाखको सडकबाट श्योक नदीमा गाडी खसेपछि शुक्रवार सातजना भारतीय सैनिकहरूको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ । गाडीमा २६ जना सैनिक थिए ।  गाडी बाटोबाट चिप्लिएर नदीमा खसेको हो ।  

जेठ १३, २०७९

युक्रेनको नीप्रोपेट्रोव्स्क नजिक रहेको नेसनल गार्ड ब्यारेकमा रुसले क्षेप्यास्त्र आक्रमण गर्दा १० जना मारिएको युक्रेनले पुष्टि गरेको छ ।  आक्रमणमा ३५ जना घाइते भएका छन् ।  मृत्युसंख्या बढ्न सक्ने सम्भावना...

जेठ १३, २०७९

इन्डिगो एयरलाइनका एक व्यवस्थापकले अपांगता भएका एक बालकलाई राँची विमानस्थलमा विमान चढ्न दिएनन् ।  अन्य यात्रीहरूका लागि जोखिम हुने भन्दै बच्चालाई विमान चढ्नबाट रोकिएको हो ।  भारतको पूर्वोत्तरमा र...

जेठ १३, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको डोनबास क्षेत्रमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुुस्त तर ठोस प्रगति गरिरहेको शुक्रवार बताएका छन् ।  ‘पुटिनले आफू तथा रुसी सेनालाई महंगो परेको भए...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x