२२ असार २०८३, सोमबार

गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेशनलबीच सम्झौता, ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेशनलबीच सम्झौता, ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडले  नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छुट प्राप्त गर्न सकिनेछ ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा लागू नहुने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्