×

NMB BANK
NIC ASIA

हेर्नुहोस् चैत महिनाको राशिफल, राशिअनुसार कसको भाग्य कस्तो ?

चैत १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

यो महिना हजुरलाई स्वास्थ्यमा खोकीले केही समस्या निम्त्याउन सक्छ । कुनै पनि ठाउँमा लापरवाह नहुनुहोस् । आयुर्वेदिक चीजहरू लिनुहोस् । विद्यार्थीहरुको लागि केहि खुशीको खबर मिल्नेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

यो महिना  तपाईंले कुनै शुभ समाचार प्राप्त गर्नुहुन्छ र  दिमाग शान्त हुनेछ। बच्चाहरूसँग केही समय बिताउन र उनीहरूको समस्याहरूको समाधानले उनीहरूको मनोबल र विश्वास बढाउँदछ । द्रव्य-प्राप्तिले मन खुशी हुनेछ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।

Vianet communication
Laxmi Bank

मिथुन

व्यापार व्यवसायका गतिविधिहरु राम्रो हुनेछ । राम्रा अर्डरहरु  पनि फेला पार्न सकिन्छ जसको कारण आर्थिक स्थितिमा केही सुधार हुनेछ । अफिसका कामहरू सुल्झाउने काममा तपाईंको उचित योगदान हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।

कर्कट

कसैसँग कुनै पनि पुरानो बहस दूर हुनेछ र सुखद भोजनको अनुकुल रहनेछ । पारिवारिक वातावरण रमाइलो रहनेछ । म्युचुअल सद्भाव र तालमेल उपयुक्त रहनेछ । प्रेमी / प्रेमिकाले एक अर्काको भावनाको ख्याल राख्नु धेरै महत्त्वपूर्ण हुन्छ । तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू  भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।

सिंह

एक्लोपना बढ्नु र सहकर्मीहरूसँग अन्तर्क्रियाको कमीले एक अर्काको गलतफहमी निम्त्याउन सक्छ । तपाईको भावनात्मक आवश्यकताको साथसाथै तपाईले पार्टनरको आवश्यकतालाई पनि ध्यान दिनु पर्दछ । केहि धननाशको संकेत रहेको छ । तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै समय खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । 

कन्या

तपाईं सामाजिक कामको एक हिस्सा बन्ने प्रयास गर्नुहुनेछ र व्यक्तिगत चीजहरूमा केहि अवसरको कारण तपाईंलाई बिबिद तरीकाले फाइदा मिल्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाकाम पाउने योग छ धन मनग्य  कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला र  खानामा सचेत रहनु पर्ने समय छ ।

तुला

स्वास्थ्य: कमर दुख्ने समस्या लगातार रहन्छ । जीवनसँग सम्बन्धित कठिनाइहरू पार गर्न गाह्रो लाग्न सक्छ। कसैलाई पैसाको साथ वा अरू कुनै तरिकाले मदत गर्ने प्रयास नगर्नुहोस् जबसम्म तपाईं आफैंमा सर्वश्रेष्ठ हुनुहुनेछैन । अनावस्यक  झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।

वृश्चिक

अप्रत्याशित खर्चहरू आउनेछन् जसको कारण तनाव हुनेछ । कसैको शब्दहरूमा लागेर तपाईले आफ्नो हानी गर्न सक्नुहुनेछ। तपाईको निर्णयलाई प्राथमिकतामा राख्नु उत्तम हुन्छ । बाहिरी गतिविधिहरूमा धेरै समय खर्च नगर्नुहोस् । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । व्यर्थको खर्च होला । पठन–पाठनमा  प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।

धनु

तपाईंलाई धार्मिक र आध्यात्मिक गतिविधिहरूमा समर्थन गरिनेछ र दिमागमा सेवाको भावना पनि हुनेछ । नजिकको आफन्तसँग चलिरहेको समस्या हटाउन यो सही समय रहन्छ र एक अनुभवी व्यक्तिको सल्लाह परामर्श उचित हुनेछ ।  स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा यो महिना  नगर्नु होला ।

मकर

व्यवसाय गतिविधिहरुमा  केही लगानी गर्न उचित हुनेछ । व्यापारको स्थिति अब सामान्य प्रगतितिर लाग्नेछ तर धेरै फाइदा चाही हुनेवाला छैन । व्यवसायको नयाँ तरीका सुरु गर्न आवश्यक रहन्छ । स्वास्थ्यमा  ठूलो  सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला ।

कुम्भ

यो महिना परिवारका सदस्यहरूसँग राम्ररी छलफल गरेर समस्या समाधान गर्न सम्भव रहन्छ कि तपाईंहरुलाई समस्याहरूको कारण के हो भनेर । छलफल गर्दा आफ्ना भावनाहरू नियन्त्रण गर्न आवश्यक रहन्छ । विशेषगरी आफ्नो बुबासँग कुरा गर्दा विगतमा गरेका गल्तीहरूलाई पछाडि छोडिदिनुहोस् र वर्तमान अवस्थामा ध्यान दिनुहोस् ।

मीन

कृषिको क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले नयाँ रोजगारीका अवसरहरू प्राप्त गर्न सक्दछन् । घरमा कसैको प्रयासको माध्यमबाट तपाईंको इच्छित पार्टनर पाउनुहुनेछ । स्वास्थ्य: एलर्जीको कारणले चिसो निको पार्न होम्योपैथिक सहयोग लिन आवश्यक पर्दछ । गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x