×

NMB BANK
NIC ASIA

यी पात्रोले पाए मान्यता, आधा दर्जनलाई हटाउन सिफारिस

चैत २, २०७८

NTC
Premier Steels

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विक्रम संवत् २०७९ को वार्षिक क्यालेन्डर पात्रो प्रकाशन गर्न तोयनाथ पञ्चाङ्ग, बाबुराम, नरनाथ, अठोला, तारकेश्वर, सूर्य, आका दर्शन, बगलामुखी, शुभ,  बाबा  गोरखनाथ  सिद्दि, खप्तड, तारानाथ र कर्ति पञ्चाङ्ग पञ्चाङ्गलाई मात्र स्वीकृति दिएको छ। बजारमा नयाँ वर्ष नजिक आउने क्रमसँगै थरीथरीका समितिबाट  स्वीकृति  नपाएका क्यालेन्डर र पात्रो देखा पर्न थालेपछि समितिले बजार अनुगमन र विवरण सङ्कलन गर्न थालेको छ।  

Muktinath Bank

अनुगमन  गरिएका  आधा दर्जन पात्रो र क्यालेन्डर बजारबाट हटाउन  समितिले  सरकारसमक्ष सिफारिसको तयारी गरेको छ। यसको विवरण भने समितिले गोप्य राखेको छ। पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्योतिषी सूर्यप्रसाद ढुङ्गेलका अनुसार क्यालेन्डरमा  नेपाल  सरकारले आधिकारिक  रूपमा  नतोकेको सार्वजनिक बिदा क्यालेन्डरमा बिदा जनाएर छापिने गरेको र चाडपर्व जात्रालगायतका सांस्कृतिक कार्यमा तिथिमितिमा क्यालेन्डर र पात्रोमा गते र दिन घडी पला साइतमा फरक पर्ने गरेको बताउँदै यसलाई निरुपण गर्न समितिले तोकिदिएको मापदण्डको पालना नगरिएका पात्रो र क्यालेन्डर बजारबाट हटाउन समितिले अध्ययन अनुगमन थालेको छ । गोरखापत्रमा खबर छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x