×

NMB BANK
NIC ASIA

गाडीका टायर फुट्छन् तर त्यति ठूलो विमानका टायर किन फुट्दैनन् ?

चैत ४, २०७८

NTC
Image: getty images
Premier Steels

गाडीको टायर फुट्ने गर्छ तर यति ठूलो विमानको दबाबमा पनि त्यसको टायर किन फुट्दैन ? यसबारे कहिल्यै सोच्नु भएको छ ? 

Muktinath Bank

विमान आकाशबाट रनवेमा अवतरण गर्दा तिनीहरूको टायर निकै छिटो जमिनमा खस्ने गरेको देखिन्छ । यस क्रममा विमानमा बसेका मानिसहरूले पनि झट्का महसुस गर्छन्, जसबाट यसको प्रेसर कति हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुइँमा खसेपछि यी टायरहरूले विमानको गति र यति ठूलो विमानको दबाब पनि सहन र सजिलै अगाडि बढ्न सक्छन् । 


Advertisment
Nabil box
Kumari

वास्तवमा, विमानको टायरले हजारौं पाउन्ड वजन र उच्च गतिलाई ह्यान्डल गर्न सक्छ । यसको पछाडिको कारण भनेको यिनीहरूलाई विशेष रूपमा बनाइएको हुन्छ । 

Vianet communication

यी टायरहरू धेरै बलियो बनाइएका हुन्छन् । साथै, यसमा नाइट्रोजन ग्यास पनि भरिएको हुन्छ, जसकारण अवतरणको समय र कठोर परिस्थितिमा पनि यसको संयोजन प्रभावकारी हुन्छ ।

टायरहरू सिंथेटिक रबर कम्पाउन्डहरूको संयोजनमा बनाइन्छ । साथै एल्युमिनियम स्टिल, नायलनसँग पनि जोडिएका हुन्छ । यसले टायरलाई बलियो बनाउने काम गर्छ । धेरै दबाब वा दबाबपछि पनि यी टायरहरू फुट्दैनन् भन्ने कारण यही हो ।

टायरहरूमा जति दबाब हुन्छ, टायरहरू त्यति नै बलियो हुन्छन्, त्यसैले हवाइजहाजको टायर ट्रकको टायरभन्दा दोब्बर र कारको टायरभन्दा ६ गुणा बढी फुलाउने गरिन्छ । 

हवाइजहाजको टायरमा नाइट्रोजन ग्यास भरिन्छ। यसले उच्च तापक्रम र दबाब परिवर्तनको प्रभाव यसमा निकै कम हुन्छ । 

साथै यसलाई बनाउने क्रममा ३८ टनसम्मको वजनसँगै परीक्षण पनि गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x