×

NMB BANK
NIC ASIA

बैंकको निक्षेप संकलनमा २ अर्बको सुधार

चैत १४, २०७८

NTC
Premier Steels

वाणिज्य बैंकहरूले चैतको दोस्रो सातासम्मको निक्षेप संकलनमा दुई अर्बले सुधार गरेका छन् । 

Muktinath Bank

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले सार्वजनिक गरेको १२ चैतसम्मको तथ्यांकअनुसार बैंकहरूमा ४ चैतको तुलनामा जम्मा दुई अर्बले मात्रै निक्षेप बढेको हो । यो अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि दुई अर्ब रूपैयाँले नै बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाणिज्य बैंकहरूमा चैत १२ सम्म आइपुग्दा निक्षेप संकलन ४३ खर्ब ३० अर्ब रूपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४१ खर्ब ७० अर्ब रूपैयाँ पुगेको पनि तथ्यांकले देखाएको छ । 


Advertisment
Nabil box
Kumari

बैंकहरूमा फागुन मसान्तमा जम्मा भएको निक्षेपको तुलनामा भने अझै तीन अर्ब रूपैयाँ निक्षेप र दुई अर्ब रूपैयाँ कर्जा प्रवाहमा कमी आएको छ । 

Vianet communication

फागुन मसान्तमा वाणिज्य बैंकहरूमा ४३ खर्ब ३३ अर्ब रूपैयाँ निक्षेप संकलन थियो । यो अवधिमा कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब रूपैयाँ रहेको पनि बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकले देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x