×

NMB BANK
NIC ASIA

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

चैत २३, २०७८

NTC
Premier Steels

भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउने इरानी आणविक प्रमुखले बुधबार बताएका छन् ।

Muktinath Bank

सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतामा औपचारिक रूपमा आणविक हतियार घटाउने संयुक्त कार्ययोजना (जेसीपीओए) मा इरानको यूरेनियम उत्पादन क्षमतालाई कति गर्ने भनी सीमा निर्धारण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भियना वार्ता सम्झौतामा परिणत भएमा उक्त सम्झौता लागू हुनेछ । 


Advertisment
Nabil box
Kumari

इरानको परमाणु ऊर्जा संगठन (एईओआई) का अध्यक्ष मोहम्मद एस्लामीले इरानको अरबी भाषा टिभी नेटवर्क अल आलमसँगको अन्तरवार्तामा भने, “सम्झौता लाई अन्तिम रुप दिइयो भने कुनै पनि नयाँ निर्णय गरिने छैन, हामी विगतमा जस्तै सहमतिलाई निरन्तरता दिनेछौं ।” 

Vianet communication

इरानले जुलाई २०१५ मा विश्वशक्तिहरुसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे महिनामा वासिङ्टनलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाउने बताएपछि इरानले पनि बिस्तारै सम्झौताका सीमालाई उल्लङ्घन गरेको थियो ।

पछिल्लो समय इरानले यूरेनियमप्रशोधन केन्द्रलाई बढाएको छ ।

सन् २०२१ को अप्रिलदेखि इरान र जेसीपीओए बाँकी पक्षहरू अर्थात् चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच भियनामा आठ चरणमा वार्ता भएको छ ।   विगत हप्ताहरूमा, भियनाको रिपोर्टले वार्ताकर्ता नयाँ सम्झौताको ‘नजिक’ पुगेको बताएका छन् । 

तर केही प्रमुख मुद्दाहरू ती पक्षहरूबीचको ‘राजनीतिक निर्णय’ भएको भन्दै समाधान गर्न विचाराधीन रहने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x