×

NMB BANK
NIC ASIA

झापा सुपर लिग क्रिकेट : विराट र सनराइज विजयी

बैशाख ५, २०७९

NTC
Premier Steels

झापा सुपर लिग क्रिकेट प्रतियोगिता आज विराट र सनसाइज विजयी भएका छन् । पहिलो खेलमा विराटले धुलावारी टाइगर्सलाई १८ रनले पराजित गरेको हो भने दोस्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हरायो ।     विराटले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि विवेक यादवले ३५ बलमा ८१ रन बनाए । यस्तै अङ्कित सुवेदीले ४७, सोनु अन्सारीले २५ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । बलिङतर्फ गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कडेलले १÷१ विकेट लिए । 

Muktinath Bank

    विराटले दिएको २१० रनको लक्ष्य पूरा गर्न मैदानमा उत्रेको धुलावारीले सबै विकेट गुमाएर १९१ रन मात्र बनायो । धुलावारीका लागि गुल्सन झाले सर्वाधिक ४९ तथा मुकुन्द यादवले २७ र सुजन थपलियाले २३ रन जोडे । बलिङतर्फ  अङ्कित सुवेदीले ३ तथा अनिष लुइटेलले २ विकेट लिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    अर्को खेलमा बोष्टर्नले २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । उसका लागि करण केसीले ७६, दिपु भुजेलले ३९ र विधान गोश्वामीले ३२ रन जोडे । बलिङतर्फ सनराइजका फिरदोज अन्सारीले २ तथा कमल खत्री र शुभाङ्कर उरावले १÷१ विकेट लिए । एक सय ९१ रनको विजय लक्ष्य सनराइजले १९ दशमवल ४ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि सन्दिप ढुङ्गानाले  ७८ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । यस्तै भुलाल दङ्गाल र फिरदोज अञ्सारीले २८÷२८ तथा शुभाङ्कर उरावले २१ रन जोडे । बलिङतर्फ वोष्टर्नका विधान गोश्वामी र राहुल पाठकले २÷२ विकेट लिए । 


Advertisment
Nabil box
Kumari

    मङ्गलबार भद्रपुर राइजिङ किङ र धुलावारी टाइगर्सबीच तथा वोष्टर्न व्लाष्टर र विराट वारियर्सबीच खेल हुने आयोजकले जनाएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x