×

NMB BANK
NIC ASIA

स्थानीय निर्वाचनमा मकवानपुरमा १७ सय कर्मचारी खटिने

बैशाख ७, २०७९

NTC
Premier Steels

आसन्न स्थानीय निर्वाचन २०७९ का लागि मकवानपुरमा १ हजार ७६७ कर्मचारी र १ हजार ६८ स्वयंसेवक परिचालन गरिने प्रदेश कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

Muktinath Bank

निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनको तयारीका विषयमा कुरा गर्दै कर्मचारीबारे जानकारी दिए । १ मतदान केन्द्रमा मतदान अधिकृतसहित ५ कर्मचारी र २ देखि ३ जनासम्म स्वयंसेवक खटिने व्यवस्था रहेकोे छ । ५०० भन्दा बढी मतदाता भएको स्थानमा कर्मचारी र स्वयंसेवकसहित ८ र ५०० भन्दा कम मतदाता रहेको स्थानमा कर्मचारीसहित ७ जना स्वयंसेवक खटिने व्यवस्था भएको उनले जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकवानपुर जिल्लामा १६५ मतदानस्थलमा ३५६ मतदान केन्द्र रहेका छन् भने प्रत्येक पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने व्यवस्था रहेको अधिकृत पौडेलको भनाइ छ । १ मतदान केन्द्रमा अधिकतम १ हजार मतदाताले मतदान गर्ने व्यवस्था रहेको छ ।


Advertisment
Nabil box
Kumari

मतदान केन्द्रमा मतदान अधिकृतसहितको कर्मचारीको खटनपटनको व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ । 

Vianet communication

गत चैत २९ गतेदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति र प्रशिक्षण भइसकेको छ । वैशाख ८ गतेदेखि जिल्लामा कार्यालय खोल्ने कार्यक्रम रहेको छ ।  
  
बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरमा निर्वाचनको तयारी दु्रतरूपमा भइरहेको छ । निर्वाचनको माहोलसमेत बन्दै गएको पाइएको छ ।

विभिन्न स्थानमा निर्वाचनका विषयमा छलफल, बहस र प्रचारप्रसार भइरहेको छ । यसका लागि निर्वाचन कार्यालय मकवानपुरले स्थानीय तहको निर्वाचनका लागि ५३० पदका लागि निर्वाचनको आवश्यक तयारी गरिरहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x