×

NMB BANK
NIC ASIA

बुद्धिजीवीहरूलाई विष्णु पौडेलको आग्रह- ‘न्युट्रल’ मतदातालाई ‘कन्भिन्स’ गर्नुहोस्

बैशाख १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनमा होमिन बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् ।

Muktinath Bank

बुद्धिजीवी र पेशागत क्षेत्रको निर्देशनलाई जनताले सहज रुपमा मान्ने भन्दै मतदातालाई गोलबन्द गर्न आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले बुद्धिजीवी तथा पेशागत उपसमितिले शनिवार बिहान बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेलले आइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउने गरी खटिन लाग्न निर्देशन दिए । उनले ‘न्युट्रल’ मतदातालाई ‘कन्भिन्स’ गर्न बुद्धिजीवीहरूको ठूलो भूमिका हुने बताए । 


Advertisment
Nabil box
Kumari

‘अब निर्वाचन आउन धेरै दिन बाँकी छैन, सम्पूर्ण आफ्ना व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा सबै उम्मेदवारहरूलाई जिताउन लाग्नुहोस्,’ उपाध्यक्ष पौडेलले भने, ‘आजदेखि मतगणना शुरू नहुँदासम्म तपाईंहरू लागे मतदाताहरू ‘कन्भिन्स’ हुन्छन् । पार्टी सबै उम्मेदवार जिताउने प्रमुख दायित्व पेशागत र बुद्धिजीवी क्षेत्रका साथीहरूमा छ ।’ 

Vianet communication
Laxmi Bank

पौडेलले बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि चुनावी तालमेल भएको भन्दै मतदाता शिक्षा आवश्यक रहेको समेत बताए । 

‘एमालेका उम्मेदवारसँगै जनमुक्ति पार्टीका उम्मेदवारहरू कहाँ–कहा उम्मेदवार हुनुहुन्छ त्यसको जानकारी मतदातालाई आवश्यक छ,’ उनले भने, ‘एमालेका उम्मेदवारको भन्दा जनमुक्तिका उम्मेदवारको कम भोट आए मान्य हुने छैन ।’ 

बुटवलमा निर्माणाधीन ठूला विकासका पूर्वाधारहरू सम्पन्न भए यहाँको विकास लगभग सकिने समेत बताए । उनले एमाले जनप्रतिनिधि निर्वाचित भएपछि शासक होइन सेवक बनेर काम गर्दै जनता र सरोकारका विषयमा काम गर्दै आएको बताए । 

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले नगरको विकास र भिजन एमालेसँग मात्र रहेको बताए । नगरलाई नयाँ पहिचान समृद्ध बुटवलको नारा एमालेले मात्र पूरा गर्न सक्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x