×

NMB BANK
NIC ASIA

बागी उम्मेदवार दिने कांग्रेस होइनन्, एमालेका सहयोगी हुन्- इन्द्र बानियाँ

बैशाख २३, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टी निर्णयविपरीत उम्मेदवार दिनेहरू कांग्रेस विरोधी भएको आरोप लगाएका छन् । एमालेलाई सहयोग गर्नेहरू कांग्रेस हुन नसक्ने उनले बताए । 

Muktinath Bank

सत्ता गठबन्धनले शुक्रवार काठमाडौंमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले संविधानको रक्षाको लागि बनेको गठबन्धनलाई सफल बनाउनु कांग्रेस कार्यकर्ताको जिम्मेवारी भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमालेका कार्यकर्ताहरूले कांग्रेसले माओवादीलाई भोट हाल्दैनन् भनेर भ्रम सिर्जना गरेका छन्, माओवादी र कलमलाई भोट हालेर राष्ट्रिय सभा चुनावमा उम्मेदवार जितिसकेका छन्,’ बानियाँले भने, ‘गठबन्धनको विपक्षमा उभिने कांग्रेस होइनन्, एमालेलाई सहयोग गर्नेहरू कांग्रेस होइनन् ।’


Advertisment
Nabil box
Kumari

बानियाँले गठबन्धनको यात्रा १० वर्षका लागि हुने दाबी गरे । ‘कांग्रेसले अरूलाई मत हाल्दैन भन्नेले कांग्रेस र गठबन्धनलाई कमजोर बनाएका छन्, यो गठबन्धन कम्तीमा १० वर्षका लागि जान्छ,’ बानियाँले भने ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x