×

NMB BANK
NIC ASIA

डेढ महिनापछि हवाई सेवा सहज

बैशाख २७, २०७९

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

डेढ महिनापछि कर्णाली प्रदेशका हिमाली जिल्लाको हवाई सेवा सहज भएको छ ।

Muktinath Bank

यहाँ सेवा दिइरहेका निजी विमान कम्पनीका जहाज काठमाडौँ फिर्ता भएका थिए । त्यसपछि कर्णालीका हिमाली जिल्लामा हवाई सेवा असहज भएको थियो । नेपाल एयरलाइन्सले भने सेवा दिइरहेको भए पनि यो अपर्याप्त थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले नेपालगञ्जलाई आधार बनाई सेवा दिन निजी विमान कम्पनीका जहाज आएपछि कर्णालीका हिमाली चार र सुदूरपश्चिमको बाजुरा जिल्लाको हवाई सेवा सहज भएको हो । नेपालगञ्जबाट सिमकोट आएका यात्रु उजिर रावतले हवाई सेवा सहज बन्दै गएको अनुभव सुनाए । 


Advertisment
Nabil box
Kumari

टिकट नपाएर हप्ता दिनसम्म नेपालगञ्ज रोकिनुपर्ने समस्या समाधान भएको बताउँदै उनले निर्वाचनका बेला भएका कारण यात्रुको चाप पनि बढेको जानकारी दिए । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा आइतबार मात्रै नौवटा उडान भएका थिए ।

Vianet communication
Laxmi Bank

नागरिक उड्डयन प्राधिकरण सिमकोटका वरिष्ठ अधिकृत मनोज दङ्गालले बल्ल हवाई सेवा सहज भएको बताए । उनले डेढ महिनाको अवधिमा हप्तामा तीनवटा मात्र उडान हुने गरेकामा अहिले एकै दिनमा धेरै उडान हुन थालेकाले यस क्षेत्रमा हवाई सेवा सहज हुन थालेको बताए । गोरखापत्र दैनिकमा राजन राउतले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x