×

NMB BANK
NIC ASIA

नेप्से ४४ अंकले बढेर २३ सय नाघ्यो, कारोबार भने सवा अर्ब मात्रै

बैशाख २७, २०७९

NTC
Premier Steels

पछिल्लो समय लगातार घटिरहेको नेप्से परिसूचक मंगलवार भने ४४.१६ अंकले बढेर २३१३ बिन्दुमा पुगेको छ । 

Muktinath Bank

२२ सय बिन्दुमा झरेको नेप्से पुनः बढ्न थाले पनि आजको कारोवार रकम भने जम्मा १ अर्ब ३५ करोड रुपैयाँको मात्रै छ । आज २२६ कम्पनीको ३३ लाख ३० हजार कित्ता शेयरको २६ हजार पटक कारोवार भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से बढेको दिन आज मंगलवार तीन वटा कम्पनी बरुण हाइड्रोपावर, न्यादी ग्रुप पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोवारमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्य आज १०/१० प्रतिशतले बढेको छ । 


Advertisment
Nabil box
Kumari

युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

Vianet communication

आज गुमाउनेमा नबिल समृद्धि फण्डको ४.८२ प्रतिशत छ । यसबाहेक उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल डिबेञ्चर, एग्रिकल्चर बैंक डिबेञ्चर, गुराँस लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको शेयर मूल्य भने १ देखि २.५२ प्रतिशतसम्मले घटेको छ । 

आज सबैभन्दा बढी न्यादी ग्रुप पावरको ९ करोड ९८ लाख रूपैयाँको शेयर कारोवार भएको छ । यसको आज सबैभन्दा बढी अर्थात् १ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ । यस्तो शेयर १२ सय ७७ पटक किनबेच भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x