×

NMB BANK
NIC ASIA

काठमाडौंको उपप्रमुख निर्वाचित सुनिता डंगोलको विजय र्‍यालीमा जे देखियो [तस्वीरहरू]

जेठ १३, २०७९

NTC
Premier Steels

काठमाडौंको उपप्रमुखमा निर्वाचित भएपछि सुनिता डंगोलले विजयी र्‍याली गरेकी छन् । 

Muktinath Bank

र्‍याली काठमाडौंका विभिन्न ठाउँमा पुगिरहेको छ । र्‍यालीलाई सम्बोधन गर्दै डंगोलले आफू विकास र राम्रो कामको बाधक नबन्ने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी शासक होइन, सेवक बन्न तत्पर छौँ, जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन्, ‘विकास र राम्रो काममा बाधक बन्ने छैन, सहकर्मी साथीहरूलाई पनि यही भन्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

उनले अब जीतहारको मानसिकता त्यागेर सहकार्य र सहअस्तित्व कायम हुनुपर्ने पनि बताएकी छन् । ‘मतदाताले काँधमा जिम्मेवारी थपिदिनुभएको छ । युवाहरूमा आशा देखिएको छ,’ उनले भनिन्, ‘अब खुट्टा तान्ने प्रवृत्तिमा लाग्नु हुँदैन त्योभन्दा माथि उठ्नुपर्छ ।’

Vianet communication

उनले आफूहरूलाई खबरदारी गर्न पनि काठमाडौंवासीलाई आग्रह गरेकी छन् । ‘देश विकासका लागि युवा अघि सरेको छ,’ उनले भनिन्, ‘आशाको दीप बलेको छ, यो दीपलाई कदापि निभ्न दिनेछैनौँ ।’

एमालेबाट उम्मेदवार  बनेकी डंगोल ४४ हजार ८०६ मतको फराकिलो अन्तरका साथ विजयी भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याएकी थिइन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x