![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
सोमवार नेपाली बजारमा डलरको भाउ स्थिर देखिएको छ ।
आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८१ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ४१ पैसा कायम भएको थियो ।
सोमवार पनि डलरको भाउ आइतबारकै रहेको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ८४ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
आइतवार भने युरोपिनय युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ४१ पैसा कायम भएको थियो ।
यस्तो छ आजको विदेशी सटही दर