×

NMB BANK
NIC ASIA

प्रदेश सरकारको बजेट ल्याउनुअघि सुझाव संकलन

जेठ १९, २०७९

NTC
Premier Steels

प्रदेश १ सरकारले बजेट ल्याउनुअघि सुझाव संकलन गरेको छ ।

Muktinath Bank

यसपटक मन्त्रीहरू जिल्ला–जिल्लामा गएर स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन् । ४ आर्थिक वर्षको बजेट ल्याउँदा कुनै सुझाव संकलन नगरेको प्रदेश सरकारले अन्तिम वर्ष सुझाव संकलन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका १४ वटै जिल्लामा मन्त्री, सचिव, योजना आयोगका पदाधिकारी गएर सुझाव संकलन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सुझाव संकलन गरेर मन्त्रीहरू राजधानी विराटनगर फर्किसकेका छन् भने विराटनगरमा पनि सरोकारवाला पक्षलाई राखेर सरकारले छलफल गरिरहेको छ ।

Vianet communication

सरोकारवाला पक्षले बजेटमा कृषि र पर्यटनमा जोड दिन प्रदेश १ सरकारलाई आग्रह गरेका छन् । संघीय सरकारले ल्याएको बजेटलाई नै आधार मानेर बजेट ल्याउनुपर्ने अर्थविद् भेषप्रसाद धमलाले बताए ।

पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउन उनले सुझाव दिएका छन् । 

‘श्रीलंकामा जस्तो आर्थिक संकट खेप्न हामीलाई पनि धेरै समय लाग्दैन,’ उनले भने, ‘अब आउने बजेटमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ ।’

वडा तहसम्मै पुगेर सुझाव संकलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । पहुँचका भरमा भन्दा पनि जनताको आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने उद्देश्यले सुझाव संकलन गरेको बताए । 

बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजना मसिनोसँग बुझ्ने र जनता तथा सरोकारवाला पक्षसँग छलफल अन्तर्क्रिया गरेरै बजेट बनाउने उद्देश्यले सबै जिल्लामा छलफल गरिएको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।

छलफलबाट असार १ गते आउने प्रदेशको बजेट र असार १० गते आउने स्थानीय तहको बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमवारबाट शुरू भएको छ । जेठ २५ गते नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x