×

NMB BANK
NIC ASIA

संसद् बैठक

आपूर्ति मन्त्रीलाई शेरबहादुर तामाङको प्रश्न- सस्तोमा किनेर सञ्चिति गरेको पेट्रोल १८० मा किन बेचियो ?

जेठ २०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सस्तोमा किनेर सञ्चिति गरेको पेट्रोल किन महँगोमा बेचिएको भनेर सरकारसँग जवाफ माग गरेका छन् । 

Muktinath Bank

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै तामाङले ६ महिनाअघि सस्तोमा किनेको पेट्रोल अहिले महँगोमा किन बेचियो भनेर सरकारको जवाफ माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नाकाबन्दी भन्दा अगाडि हाम्रो स्टोरेज क्षमता ३ महिनालाई पुग्ने थियो, अहिले ६ महिना भएको भनिएको छ,’ तामाङले भने, ‘६ महिना अगाडि १०२ मा किनेको सस्तो तेल आज किन बेच्दैछ ? यसको जवाफ चाहिन्छ । ६ महिना अगाडि किनेको तेल १८० किन बिक्री गरेको ?’


Advertisment
Nabil box
Kumari

तामाङले तेल उत्पादक मुलुकले भूपरिवेष्ठित देशलाई सहुलियत दिन्छु भनेको अवस्थामा त्यो पहल नगरेकोबारे सरकारको ध्यानाकर्षण गराए । ‘ओपेकबाट सीधै किन्न सकेमा एक तिहाइ सस्तो हुन सक्थ्यो ? यसतर्फ ध्यान जान्छ कि जाँदैन ?’

Vianet communication

पूर्वमन्त्री तामाङले केरुङबाट पेट्रोलियम पाइपलाइन बनाएर दीर्घकालीन समाधान खोज्न माग गरे । ‘केरुङबाट पाइपलाइन बनाऔँ ५० प्रतिशत घटाउन सकिन्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x