×

NMB BANK
NIC ASIA

इन्धनको मूल्य १० रूपैयाँ घट्दा यातायात भाडा पनि २ प्रतिशतले घट्यो, कहाँ जान कति भाडा ? [सूचीसहित]

जेठ २०, २०७९

NTC
Premier Steels

सरकारले इन्धनको मूल्य १० रूपैयाँले घटाएपछि अन्तरप्रदेश (राष्ट्रिय स्तरको रुटमा) चल्ने सवारीसाधनको भाडा पनि न्यूनतम २ प्रतिशतले घटेको छ । 

Muktinath Bank

सवारीसाधनको भाडा यात्रुवाहकको २ प्रतिशत र मालवाहकको पहाडी क्षेत्रमा २.६ प्रतिशत र तराईको बाटोमा चल्नेको २.९ प्रतिशतले घटाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटेको सवारीसाधनको भाडा आजै २० जेठबाटै लागू हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

विभागका अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको मूल्य ५ प्रतिशतले घट्दा वा बढ्दा सोही आधार भाडा घटबढ हुने व्यवस्था भएको छ । यही व्यवस्थाअनुसार स्वःचालितरुपमा अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी भाडा घटेको हो । 

Vianet communication

हाल डिजेलको बजार मूल्य १५३ रूपैयाँ छ । पछिल्लो पटक घटेको १० रूपैयाँ प्रतिलिटर ६.१३ प्रतिशतले घटेकोले पनि सवारी भाडा पनि इन्धनको मूल्य घटेकै अनुपातमा घटेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

हेर्नुहोस् भाडादर

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x