०३ साउन २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ९० पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

 नेपाल राष्ट्र बैंकले  आइतवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ ११ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्