०१ साउन २०८३, शुक्रबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०८ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

 नेपाल राष्ट्र बैंकले  बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियनको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ १९ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्