×

NIC ASIA

जब सांसदलाई राति साढे ९ बजे नचिनेको नम्बरबाट फोन आयो...

जेठ २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतलाई नचिनेको नम्बरबाट फोन गरेर रासायनिक मल कहिले आउँछ भनेर प्रश्न गरिएको छ । 

Muktinath Bank

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बस्नेतले आफूलाई राति नचिनेको नम्बरबाट फोन आएको बारे सुनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुख महोदय, हिजो राति ९ बजेर २६ मिनेटमा मलाई ९८४७९७९२४३ नम्बरबाट फोन आयो । सेभ नगरिएको फोनबाट नाम ठेगाना सोध्न खोजें । उहाँको नाम ठेगाना सोध्न खोज्दा उहाँले एकोहोरो बोल्नुभयो– यो वर्ष किसानलाई मल दिने होइन ? तपाईहरू संसदमा आरामसंग बसिरहने ? संसदमा कुरा उठाइरहने मात्र हो ? भन्नुभयो । मैले यो विषय संसदमा उठिरहेको छ, सरकार मल उपलव्ध गराउन गम्भीरतापूर्वक लागिरहेको छ भनें,’ सांसद बस्नेतले संसदमा भने, ‘उहाँले थप्नुभयो, अरु सबै तपाईको कुरा मान्छु, मान्दै आएको छु, समयमा किसानले मल पाएनन् भने मान्दिन भन्नुभयो’ । 


Advertisment
Nabil box
Kumari

सल्यानबाट प्रत्यक्ष निर्वाचिन सांसद बस्नेतले यो विषय एकजनाको व्यक्तिगत मामिला मात्र नभएको भन्दै मलको विषयमा सरकारको ध्यानकर्षण गराए । 

Vianet communication

संसदमा सांसदहरूले हरेक दिन मलको विषयमा सरकारसँग जवाफ मागिरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x