×

NMB BANK
NIC ASIA

एमाले सांसदले भने- निजगढ विमानस्थलबारे सर्वोच्चको राष्ट्रघाती फैसला भारतको प्रभावमा

जेठ २९, २०७९

NTC
Premier Steels

नेकपा एमालेका सांसद डा. विजय सुब्बाले निजगढ विमानस्थल रोक्ने सर्वोच्च अदालतको फैसला भारतको प्रभावमा परेर आएको आरोप लगाएका छन् । उनले अदालतको राष्ट्रघाती निर्णयको विपक्षमा बोल्नुपर्ने बताए ।

Muktinath Bank

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत प्रधानमन्त्री कार्यालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुब्बाले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर देशमा कुनै पनि विकास हुन नसक्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अदालतको फैसला आएको छ नि ! निजगढ विमानस्थल रद्द गर्ने अदालतको त्यो राष्ट्रघाती निर्णयको विपक्षमा बोल्नुपर्छ । हामीलाई एयर रुट नदिने मुलुक (भारत)को प्रभावमा परेर गरिएको यस्तो निर्णयलाई अदालतको फैसलाको नाममा मानिरहनु बेठीक हुन्छ,’ सुब्बाले भने, ‘यदि सर्वोच्चको यो निर्णय मान्ने हो भने राष्ट्रवादी निर्णय केही कार्यान्वयन हुँदैनन्, देशको हितकारी योजना अगाडि राख्दा मुद्दा पर्छ र अदालतले खारेज गर्छ ।’ 


Advertisment
Nabil box
Kumari

निजगढ विमानस्थलको काम अगाडि नबढाउन सर्वोच्चका पाँच न्यायाधीशले दिएको आदेशको संसदमा विरोध हुँदै आएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x