×

NIC ASIA

संसद छलेको भन्दै देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न एमाले सांसदको माग

असार २, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले संसदलाई छलेर होटलको सेमिनारमा सहभागी भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न माग गरेका छन् ।

Muktinath Bank

संसदमा जवाफ दिन नआएको भन्दै अन्य सांसदले पनि देउवाको विरोध गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा बिहीवार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफपछिको स्पष्टीकरणमा एमाले सांसद रावलले देउवाको रवैया लोकतन्त्रप्रतिको खेलवाड भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘जुन देशको प्रधानमन्त्री जरुरी काम पर्‍यो भनेर र्‍याडिसन होटलको सेमिनारमा जान्छ । लोकतन्त्रमा यहाँभन्दा गैरजिम्मेवार काम के हुन्छ ? उहाँविरुद्ध खेद प्रस्ताव पारित गर्न मन्त्रीको के छ राय ?’ रावलले देउवाको तर्फबाट जवाफ दिएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रश्न सोधे । 

Vianet communication

देउवा अनुपस्थित भएपछि रक्षामन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएका थिए । प्रधानमन्त्री संसदमा नआएको भन्दै नेमकिपा सांसद प्रेम सुवालले नियमापत्ति गरेपछि सभामुख अग्नि सापकोटाले देउवाले कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराएको बताए ।
 
‘संसदलाई बेवास्ता गरी प्रधानमन्त्री के कार्यक्रममा जानुभयो ? जान मिल्छ कि मिल्दैन ? सभामुखले रुलिङ गर्नुपर्‍यो,’ नेमकिपा सांसद प्रेम सुवालले भने ।

संसदमा जवाफ दिन छाडेर देउवा भने गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यक्रममा सहभागी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x