×

NMB BANK
NIC ASIA

माओवादी केन्द्रको खुमलटार बैठकः सांगठानिक प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्डलाई

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ।

Muktinath Bank

आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूकाे बैठकले प्रस्ताव तयार पार्ने जिल्ला प्रचण्डलाई दिएकाे हाे। अध्यक्ष प्रचण्डले सबै नेताहरूको सुझावलाई ध्यानमा राखेर संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुसमा महाधिवेशन सम्पन्न भए पनि हालसम्म माओवादी केन्द्रले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्न सकेको छैन। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नुपर्ने दबाब दिएपछि केन्द्रीय बैठक स्थगित गरिएको थियो।


Advertisment
Nabil box
Kumari

त्यसपछि संगठनको स्वरूपका बारेमा छलफल गर्न अध्यक्ष प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरूलाई खुमलटार बोलाएका थिए। 

Vianet communication
Laxmi Bank

अध्यक्ष प्रचण्डले बुधवार बस्ने केन्द्रीय बैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ। माओवादी केन्द्रमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी गर्ने व्यवस्था रहेकाे छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x