×

NMB BANK
NIC ASIA

जामुन खाँदा यी कुरामा ध्यान दिनुहोस् नत्र उल्टो असर देखिनसक्छ

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जामुन स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो। यसमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ। विशेष गरेर यसमा एस्ट्रन्जेन्ट र एन्टी ड्युरिकजस्ता शरीरका लागि फाइदाजनक गुण पाइन्छ। यसका साथै जामुनको सेवनले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग पुग्दछ। मधुमेहका रोगीले जामुनको बियाँ सुकाएर धुलो बनाई सेवन गर्दा धेरै फाइदा पुग्दछ। 

Muktinath Bank

जामुन खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ। यसको सेवनले मुटुलाई स्वस्थ  र बलियो बनाउन मद्धत गर्दछ। जामुन सेवन गर्दा पाचन शक्ति बढ्नुका साथै कब्जियतको समस्यालाई समाधान गर्दछ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जामुनमा एण्टी अक्सिडेन्ट रसाइनको मात्रा पनि पाइन्छ। जसले छालालाई चम्किलो बनाउन सहयोग गर्छ। त्यस्तै यो भिटामिन ‘सि’को राम्रो स्रोत हो। जुन आँखाको ज्योतिका लागि आवश्यक छ। यसले आँखाको कर्नियामा पाइने कोलेजन र कनेक्टिभ टिस्यू बनाउन र यसलाई सन्तुलनमा राख्नका लागि सहयोग गर्दछ।


Advertisment
Nabil box
Kumari

तर, यसको सही तरिका र समयमा सेवन नगर्दा भने उल्टो असर देखिनसक्छ। त्यसैले जामुनको सेवन गर्ने सही तरिका र समयको बारेमा ख्याल राख्न जरुरी छ। 

Vianet communication
Laxmi Bank

यी वस्तुहरूका साथ भुलेर पनि जामुन नखानुहोस् 

जामुन खाएपछि पानी नपिउनुहोस्ःजामुन खानेवित्तिकै पानी पिउनु हुँदैन। यसले विभिन्न प्रकारका समस्या हुनसक्छ। जस्तैः पखाला लाग्ने, पाचन शक्ति कमजोर हुने। त्यसैले जामुन खाएपछि ३० देखि ४० मिनेट पछि मात्र पानी पिउनुपर्दछ।

खाली पेटमा जामुनको सेवन नगर्नेःखाली पेटमा जामुन खानु स्वास्थ्यका लागि हानीकारक हुनसक्छ। विहानै खाली पेटमा जामुन खाँदा पेट दुख्ने, पोल्ने, एसिडिटी हुनेलगायतका समस्या हुनसक्छ। त्यसैले खाना खाएपछि मात्र जामुनको सेवन गर्नु राम्रो हुन्छ। 

बेसारयुक्त खानासँगै नखानुहोस्ःबेसारयुक्त खाना खाएपछि जामुन खानु हुँदैन। जसका कारण पेट पोल्ने समस्या देखिनसक्छ। त्यसैले बेसार खाएको ३० मिनेटपछि मात्र जामुन खानु राम्रो मानिन्छ। 

दूधसँग नखानेःजामुन खानेवित्तिकै दूध पिउनु वा दुग्धजन्य पदार्थको सेवन गर्नु हानिकारक हुनसक्छ। यसले पाचन प्रणालीसम्बन्धी समस्या जस्तै, ग्यास्ट्रिक, अपच तथा पेटसम्बन्धी समस्या देखिनसक्छ। 
अचारसँग नखानेः हामीले विभिन्न खानेकुराहरू अचारसँग खाने गर्छौं। तर, जामुन अचारसँग खानु हानिकारक हुनसक्छ। यसले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x