×

NMB BANK
NIC ASIA

नेपाल लोकतान्त्रिक हिन्दूराष्ट्र बन्छ : कमल थापा

असार २४, २०७९

NTC
Premier Steels

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल एकदिन लोकतान्त्रिक हिन्दूराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन् ।

Muktinath Bank

राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा लोकतान्त्रिक हिन्दूराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएको बताउँदै भविष्यमा सम्बर्द्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनैतिक शक्ति बन्ने र नेपाललाई एकदिन लोकतान्त्रिक हिन्दूराष्ट्र बनाएरै छोड्ने विचार व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा अन्य हिन्दूराष्ट्रको एजेण्डा सँगसँगै अन्य एजेण्डा पनि बोकेर हिँड्दा हिन्दूराष्ट्रको स्थापना गर्न नसकिने भएपछि पुनर्गठित राप्रपा नेपालले अन्य एजेण्डालाई छाडेर सम्बद्र्धनवाद र हिन्दूत्वको मुद्दालाई अगाडि बढाएको उनले बताए । विगतका त्रुटि र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्ने क्रममा आगामी दिनमा त्यस्ता गल्ती कमजोरी नगर्ने बताउँदै आगामी आम निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्ने पनि उनले ठोकुवा गरे ।


Advertisment
Nabil box
Kumari

धर्म परिवर्तन, बेरोजगारी, भ्रष्टाचार र कुशासन अहिलेको महारोग भएको समेत थापाले बताए । उनले पूर्व प्रहरीहरूको भावनाको सम्मान गर्ने पार्टी राप्रपा नेपाल भएको समेत दाबी गरे । हरिहर श्रेष्ठको अध्यक्षतामा रहेकोे पूर्व प्रहरी परिषद्को ३५ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x