×

NMB BANK
NIC ASIA

'एकजना बार्दलीमा र अर्को ढुकुटीमा बसेर श्रीलंका बनाउँछु भन्थे, बाउछोरा पो रहेछन्'

असार २९, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले देशलाई श्रीलंका बनाउँछु भन्ने गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताएका छन् । 

Muktinath Bank

देशलाई श्रीलंका बनाउन खोज्ने प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको छोराजस्तै भएको उनले टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका गजेन्द्र महतले गभर्नरलाई बाँधेर नराखे द्वापर युगमा हनुमानले श्रीलंका जलाएजस्तै देश जलाउने चेतावनी दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सभामुख महोदय, मलाई शंका लागिरहेको थियो । एकजना बार्दलीमा बसेर यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए । यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो, नभन्दै यिनी बा र छोरा रहेछन्,’ संसदमा व्यंग्यात्मक शैलीमा महतले भने, ‘फेरि यी बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्थ्यो,  नभन्दै यी हनुमान रहेछन् द्वापर युगमा यिनले श्रीलंका जलाएका थिए सभामुख महोदय । अहिले पनि श्रीलंका जलिराखेको छ, नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ यिनले । यी हनुमानले जलाउन खोजेका छन्, सरकारलाई भन्नुस् यिनलाई बाँधेर राख्नु पर्‍यो । नत्र यिनले नेपाल जलाउँछन् ।’ 

Vianet communication

गभर्नर अधिकारी एमालेको अर्थ र योजना विभागको सदस्य रहेको बाहिर आएपछि सांसदहरूले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् । 

कांग्रेसका गगन थापा, मीनबहादुर विश्वकर्मालगायतले पनि एमालेको अर्थ योजना विभागमा राखिएका ‘एम अधिकारी’ बारे संसदमा बोलेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x