×

NMB BANK
NIC ASIA

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

असार ३०, २०७९

NTC
Premier Steels

उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योटगरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योटगरेको हो । 

Muktinath Bank

अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फर्छ्योटगरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले लक्ष्यभन्दा २०८ थान बढी मुद्दा फर्छ्योटगरिएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“गत वर्षका सरी आएका २६५ र चालु आवमा दर्ता भएका ७५६ थान गरी कूल एक हजार २१ थान मुद्दा सङ्ख्या रहेका थिए”, मुख्य न्यायाधीश सिवाकोटीले भने, “कूल सङ्ख्यामा ७६९ अर्थात् ७५.३२ प्रतिशत मुद्दा फर्छ्योटगरिएको छ ।” उहाँले उच्च अदालतमा आएका मुद्दामा जबर्जस्ती करणीका मुद्दा बढी भएको जनाए । 


Advertisment
Nabil box
Kumari

अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वर्षअघिका कुनै पनि मुद्दा बाँकी नरहेको तर गत वर्ष फर्छ्योटहुन नसकी बाँकी रहेका २६५ मुद्दामा आठ थान मात्र फर्छ्योटगर्न बाँकी भएको जनाए । फर्छ्योटहुन बाँकी रहेका २५२ थान मुद्दामध्ये अधिकांश मुद्दा छ महिनाभित्र दर्ता भएको उनले बताए ।  

Vianet communication

“अदालतले छ महिनाभित्रका १७० थान, छदेखि १२ महिनाभित्रका ८२ थान, १२ देखि १८ महनिाभित्रका मुद्दा आठ थान र १८ महिना नाघेका छ थान गरी २५२ थान मुद्दामात्र बाँकी छन्”, रजिष्ट्रार कोइरालाले भने, “गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता सङ्ख्या निकै बढी रहे पनि फर्छ्योटदर पनि बढेको छ ।” उहाँका अनुसार गत आव ०७७/०७८ मा ७३३ थान मुद्दा रहेकामा ४६८ थान (६३.७५%) मुद्दा मात्र फर्छ्योटभएका थिए । 

उच्च अदालतका अनुसार सुर्खेतमा परेका फौजदारी मुद्दामध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका १७२, दोस्रोमा ज्यानसम्बन्धी १०८, तेस्रोमा लागुऔषधका ९१ थान मुद्दा रहेका छन् । त्यस्तै, देवानीमा अंश मुद्दाका १९, सम्बन्धविच्छेदका १७ र लेनदेनका १३ थान मुद्दा परेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x