०३ साउन २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.५१ रुपैयाँ र बिक्री दर १२७.११ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । 

यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.९१ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्