×

NMB BANK
NIC ASIA

नेकपा एसले गर्‍याे संघ र प्रदेशको उम्मेदवार सिफारिस

भदौ ९, २०७९

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) कालीकोटले आगामी मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनका लागि १३ उम्मेदवारको नाम सिफारिस गरेको छ । 

Muktinath Bank

एक मात्र संघीय निर्वाचन क्षेत्रका लागि पाँच जनाको र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि आठ जनाको नाम सिफारिस गरेर प्रदेश तथा केन्द्रमा पठाइएको हो ।  संघीय निर्वाचन क्षेत्रका लागि तुलाराज विष्ट, लालबहादुर मल्ल, दानबहादुर विक, कृष्णकला पाण्डे, राजुसिंह दर्जीलाई नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव खडानन्द चौलागाइँले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केन्द्रको निर्देशन अनुसार नै नाम सिफारिस गरेर पठाएका छौँ’, उनले भने, ‘आगामी निर्वाचनको तयारीमा पार्टी लागेका कारणले उम्मेदवारको नाम छनोट गरेर पठाएका हौँ ।’ 


Advertisment
Nabil box
Kumari

दुई वटा प्रदेशसभा रहेको जिल्लामा प्रदेश(क) बाट कुर्मराज शाही, विजया विष्ट, रवीन्द्र शाही, आशा शाही नाम सिफारिस गरिएको सचिव चौलागाईँले जानकारी दिनुभयो ।  प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विश्वराज बम, तुलाराज सिम्खडा, दुर्गा शाही (न्यौपाने) र जडेनी बमलाई सिफारिस गरिएको छ ।  

Vianet communication

यही भदौ १० गतेभित्र उम्मेदवार सिफारिस गरिसक्नु पर्नेमा एकीकृत समाजवादीले जिल्ला कमिटी र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका बैठकबाट सर्वसम्मत नाम सिफारिस गरेर पठाएका सचिव चौलागाईंले जानकारी दिए । ‘पार्टी पूर्ण रुपमा निर्वाचनमा होमिएको छ’, उनले भने, ‘पार्टी केन्द्रको निर्देशनअनुसार अहिले हामी गाउँ गाउँमा निर्वाचनका लागि अभियान नै सञ्चालन गरेका छौँ ।’ रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x