×

NMB BANK
NIC ASIA

विद्यमान विकृतिलाई अन्त्य गर्न सांस्कृतिक पर्वको उपयोग गर्नुपर्छ : अध्यक्ष नेपाल

भदौ १२, २०७९

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी) का   अध्यक्ष  माधवकुमार नेपालले  मुलुकमा प्रचलित सबै संस्कृति तथा चाँडपर्वले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन् ।  अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले हरितालिका तीजको सन्दर्भ पारेर आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले विविधताले भरिएको नेपाली सामाजमा विद्यमान विकृतिलाई अन्त्य गर्न सांस्कृतिक पर्वको उपयोग गर्नुपर्ने बताए । 

Muktinath Bank

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले तीजमा प्रयोग हुने गीत, सङ्गीतले  महिलाका दुःख पीडा अभिव्यक्त गर्ने गरेको बताउँदै सशक्तीकरणका माध्यमबाट उनीहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्न अबका गीत सिर्जना गर्नुपर्ने विचार व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेमसङ्घकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष  नारायणकाजी श्रेष्ठ, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम, एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, राष्ट्रिय जनमोर्चा पार्र्टीका लालबहादुर थापा, नेपाली कांग्रेसकी मैयाँ बस्नेतलगायत नेताले तीज पर्वको अवसरमा सबै महिला समुदायलाई शुभकामना दिँदै आगामी निर्वाचनमा महिलाको सम्मानजनक सहभागिता बढाउनपर्ने बताए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x