×

NMB BANK
NIC ASIA

फरक मत समेटेर नागरिकता विधेयक पारित गर्न एमालेको माग

भदौ १६, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फरक मत समेटेर नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित गर्न माग गरेको छ । एमाले सांसद देवेन्द्र दाहालले नागरिकतासम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गरिनुपर्ने बताएका हुन् । 

Muktinath Bank

बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले विधेयकमाथि आफ्नो पार्टीको फरक मत रहेको बताए । उनले फरक मतलाई पनि सम्बोधन गरिनुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाहालले विधेयकलाई सहमतिको दस्तावेजको रुपमा पारित गरिनुपर्ने बताउँदै भने,‘यो विधेयक हाम्रो अगाडि प्रस्तुत भएको छ । विधायन व्यवस्थापन समितिमा छलफल भएको छ । विधायन व्यवस्थापन समितिमा छलफल भएर हामीले फरक मत राखेका छौँ । यि फरक विचारलाई पनि सम्बोधन गरेर नागरिकताजस्तो विधेयकलाई पारित गरिनुपर्छ । यहाँ कुनै टाउको गनेर वा हुन्छ वा हुन्न भनेर यो नागरिकता विधेयक पारित गरिनुहुन्न । यसलाई सहमतिको आधारमा, सहमतिको दस्तावेजको रूपमा यो विधेयकलाई पारित गरिनुपर्छ । र नागरिकताविहीन नागरिकलाई नागरिकता दिनेगरी सबै सोच्नुपर्छ । त्यो कुरा प्रतिपक्षतर्फ सोज्याउने होइन सत्तापक्ष जिम्मेवार भएर यो विधेयकलाई पारित गरिनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

उनले विधेयकलाई विधायन व्यवस्थापन समितिमा बहुमतले पारित गरेको उल्लेख गर्दै समितिमा पनि आफूहरुले गम्भिर असहमति राखेको स्पष्ट पारे । दाहालले नागरिकता विधेयकमाथि सत्ता पक्षले भोटको राजनीति गरेको आरोप लगाए । उनले सत्तारुढ गठबन्धनले राष्ट्रियतामाथि खेलबाड गरेको बताए । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x