×

NMB BANK
NIC ASIA

उत्तर भारतमा भारी वर्षाका कारण १० जनाभन्दा बढीको मृत्यु

भदौ ३१, २०७९

NTC
Premier Steels

भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल भत्किँदा १० जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनऊमा मानिसहरू सुतिरहेका बेला उक्त दुर्घटना भएको हो ।

Muktinath Bank

लखनऊमा विगत २४ घण्टादेखि लगातार परेको वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । असामान्य रूपमा परेको भारी वर्षाका कारण शहरका विभिन्न भागमा पानी जमेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी अधिकारी पियुष मोर्डियालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले भारी वर्षाका कारण पर्खाल भत्किएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “लखनउको दिलकुशा क्षेत्रमा केही मजदुर झुपडीमा बस्दै आएका थिए। रातभरको भारी वर्षाका कारण पर्खाल भत्किएको थियो । मृतकको शव भग्नावशेषबाट बाहिर निकालिएको छ ।”


Advertisment
Nabil box
Kumari

घटनामा घाइते बनेका केही व्यक्तिलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । राज्य सरकारले मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । अविरल वर्षाका कारण शुक्रबार बिहान विद्यालय बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । साथै, लखनउ र आसपासका धेरै क्षेत्रमा वर्षाको चेतावनी पनि जारी गरिएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x