×

NMB BANK
NIC ASIA

बागमती प्रदेश सभामा ४ नेताले मात्र गरे गाडी फिर्ता

असोज ४, २०७९

NTC
Premier Steels

बागमती प्रदेश सभाका सदस्यहरूले प्रदेश सभाबाट प्राप्त गरेका सेवा सुविधा कार्यकाल सकिँदासमेत फिर्ता नगरेको पाइएको छ । २०७४ साल माघ ७ गते प्रदेश सभा सदस्यको सपथ लिएपछि पदीय सुविधास्वरूप प्रदेश सभा सचिवालयबाट प्राप्त गरेका गाडी हालसम्म फिर्ता नगरेका हुन् । 

Muktinath Bank

निर्वाचन आयोगले आगामी मंसिर ४ गते  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै प्रदेशसभा सचिवालयले शनिवार (असाेज १ गते) बिदाइसमेत गरेको थियो । प्रदेश सभाको कार्यकाल गत शनिवार मध्यरातिबाट सकिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म प्रदेशसभामा विषयगत समितिका निवर्तमान सभापति, दलका नेता र प्रमुख सचेतकहरू गरी ४ जनाले मात्र आफूले सुविधावापत प्राप्त गरेको सवारी–साधन फिर्ता गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक रहेका दीपक निरौला, नेकपा समाजवादीका प्रमुख सचेतक मुनु सिग्देल, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति केशवप्रसाद पोखरेल र अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवालले मात्र मंगलवारसम्म गाडी फिर्ता गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल, सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठ, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगर र विपक्षी दलको नेता अष्टलक्ष्मी शाक्यले गाडी फिर्ता गनए बाँकी रहेको छ । 

Vianet communication

प्रदेश सचिवालयका एक कर्मचारीले भने, ‘भर्खरै समयावधि सकिएको छ । कतिपय प्रदेशसभा सदस्यहरू अस्तिको सचिवालयको कार्यक्रममा पनि अनुपस्थित हुनुहुन्थ्यो आउने क्रम जारी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x