×

NMB BANK
NIC ASIA

केही वर्षपछि मुलुक हाइड्रोजन युगमा जान्छः अर्थमन्त्री शर्मा

असोज ६, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

अर्थमन्त्री जनार्दन शर्माले अबको केही वर्षपछि मुलुक हाइड्रोजन युगमा जाने बताएका छन् । नाडा ईभी एक्स्पो २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

Muktinath Bank

ग्रीन अर्थतन्त्र निर्माणतर्फ नेपाल अगाडि बढ्न सक्ने उनले बताए । अर्थमन्त्री शर्माले अबको केही वर्षमा ग्रीन हाइड्रोजनबाट चल्ने गाडीको युगमा जानुपर्नेमा जोड दिए । उनले भने, ‘नाडाले सोचोस् अबको केही वर्षमा हाइड्रोजनबाट चल्ने गाडीको युगमा हामी पुग्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब डिजेल र पेट्रोलको युग गएको भन्दै अर्थमन्त्री शर्माले ईभीमा अगाडि बढ्न आग्रह गरे । उनले अहिले सरकारको नीति आयात ङटाउने र निर्यात बढाउने भएको सुनाए । उनले अब ती नीति कसैगरी पछि नहट्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘कतिपय पोलिसी पछि हट्न मिल्छन् तर कतिपय पोलिसी बाट सरकार पछि हट्न सक्दैन, राष्ट्रका लागि आवश्यक पोलिसीमा सरकार पछि हट्न सक्दैन’, अर्थमन्त्री शर्माले भने ।

Vianet communication

अर्थमन्त्री शर्माले  निजी क्षेत्रलाई अप्ठ्यारो पार्ने सरकारको उद्देश्य नभएको बताए । अर्थतन्त्र संकटमा रहँदा आयातमा प्रतिबन्ध लगाइएको भन्दै उनले यस समस्याको समाधान अगाडि बढ्दै जाने बताए । अहिले राज्यको नीति आँकडामा देखिने गरी निर्यात वृद्धि गर्नु रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x