×

X
Nic Asia
Dabur
Khukuri

नेपाल र चीनबीचको आपसी सम्बन्धमा सञ्चारको भूमिका अझ बढी

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सञ्चार जगतले नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बढाउन भूमिका खेल्नुपर्ने बताएका छन् । 

LAxmi BAnk
nabil BANK inside

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा हङकङ स्याटलाइट टेलिभिजन, साउथ एशिया नेटवर्क टेलिभिजनले आइतवार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन मिडिया सम्मेलनलाई भर्चुअलरूपमा सम्बोधन गर्दै राजदूत श्रेष्ठले आजको विश्व सञ्चार र प्रविधिको विश्व भएकाले यसबाट कोही पनि अछुतो रहन नसक्ने स्पष्ट गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कार्यक्रममा नेपाल र चीन दुवै देशका सञ्चारकर्मीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बाट नेपालले लाभ लिन सक्नुपर्ने र यसबारे सञ्चारमाध्यमबाट थप स्पष्टता बाहिर आउनुपर्नेमा जोड दिएका थिए । नेपालका तर्फबाट जनता टेलिभिजनका अध्यक्ष डा.विजयकुमार पौडेल, योहो टिभीका समाचार प्रमुख जीवराम भण्डारी र निजी क्षेत्रको न्यूज एजेन्सी नेपालका प्रमुख सविन धमलाले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहितको रहेकाले यस सम्बन्धलाई कायम राख्न सञ्चार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट संख्या निर्धारणको तयारी गरेको छ । आयोगमा...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।  निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसक...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वक...

मंसिर २०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ ...

मंसिर २१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।  महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघद्वारा मंगलवार धनगढीमा आयोजित पत्रकार सम्म...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x