×

NTC

नेपाल र चीनबीचको आपसी सम्बन्धमा सञ्चारको भूमिका अझ बढी

असोज ९, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सञ्चार जगतले नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बढाउन भूमिका खेल्नुपर्ने बताएका छन् । 

yONNEX
Sagarmatha Cement

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा हङकङ स्याटलाइट टेलिभिजन, साउथ एशिया नेटवर्क टेलिभिजनले आइतवार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन मिडिया सम्मेलनलाई भर्चुअलरूपमा सम्बोधन गर्दै राजदूत श्रेष्ठले आजको विश्व सञ्चार र प्रविधिको विश्व भएकाले यसबाट कोही पनि अछुतो रहन नसक्ने स्पष्ट गरे । 


Advertisment
RMC TANSEN
shivam ISLAND

कार्यक्रममा नेपाल र चीन दुवै देशका सञ्चारकर्मीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बाट नेपालले लाभ लिन सक्नुपर्ने र यसबारे सञ्चारमाध्यमबाट थप स्पष्टता बाहिर आउनुपर्नेमा जोड दिएका थिए । नेपालका तर्फबाट जनता टेलिभिजनका अध्यक्ष डा.विजयकुमार पौडेल, योहो टिभीका समाचार प्रमुख जीवराम भण्डारी र निजी क्षेत्रको न्यूज एजेन्सी नेपालका प्रमुख सविन धमलाले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहितको रहेकाले यस सम्बन्धलाई कायम राख्न सञ्चार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताए । 


Advertisment
Kumari
MAW JCB
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर २, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् ।​ न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...

मंसिर ३, २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x