×

X
Nic Asia
Khukuri

खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट शुरू गरिँदै

काठमाडाैं | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट शुरू गर्दै छ ।

LAxmi BAnk
nabil BANK inside

पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यो क्रम दसैंको नवमीसम्म जारी रहने विभागले जनाएको छ । 

विभागका अनुसार, त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।


Advertisment
Saurya island

खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।

Vianet communication
IME BANK INNEWS

यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक ३०, २०७९

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि ८ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा...

मंसिर १, २०७९

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।&...

मंसिर २, २०७९

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्य प्रति तोला १ सय रुपैयाँले बढेको छ ।  यस दिन छापावा...

मंसिर १६, २०७९

शुक्रबार काठमाडौंमा अंगुर कालोको प्रतिकिलो औसत मूल्य ३४८ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको मूल्य प्रतिकिलो २४६ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।  यस्तै अनारको ३३३, क...

मंसिर ३, २०७९

आम निर्वाचनको अवसर पारेर 'आईएमई पे'ले एक रुपैयाँमा विमान चढ्न पाउने अफर सार्वजनिक गरेको छ । उक्त अफरमा सहभागी हुनका लागि आईएमई पे बाट हवाई टिकट काट्नुपर्नेछ ।  अफर अनुसार कातिक ३० देखि मं...

मंसिर १४, २०७९

के तपाईँ तरकारी तथा फलफूल किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि अंगुर (कालो) को औसत मूल्य ३५० रुपैयाँ प्रतिकिलो तोकेको छ । यस्तै हरियो अ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x